दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मंगलबार शाखा सप्तरीले मैनवत्ति प्रज्वलन गरेको छ ।
शाखाका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साहको नेतृत्वमा उक्त मैनवत्ति प्रज्वलन गरिएको हो ।
स्थानीय गजेन्द्र चौकमा गरिएको मैनवत्ति प्रज्वलन कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य मिथिलेश कुमार यादव, युनियनका पूर्व अध्यक्ष एवं पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षद्वय मुरली प्रसाद यादव, व्याशसंकर उपाध्याय, मधेश प्रदेशका सचिव मनोज कुमार माझी, नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल, प्रदेश पार्षद नरेश कुमार चौधरी, शाखाका उपाध्यक्ष नवीनकुमार गुप्ता, सचिव रामानन्द देव, आमेन्द्र यादव, युनियनका कोषाध्यक्ष रामनारायण यादव, नेवि संघका उपाध्यक्ष नितिशकुमार यादव, लगायतको सहभागिता रहेको थियो ।
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
सारांश
- शाखाका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साहको नेतृत्वमा उक्त मैनवत्ति प्रज्वलन गरिएको हो ।
- स्थानीय गजेन्द्र चौकमा गरिएको मैनवत्ति प्रज्वलन कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य मिथिलेश कुमार यादव, युनियनका पूर्व अध्यक्ष एवं पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षद्वय मुरली प्रसाद यादव, व्याशसंकर उपाध्याय, मधेश प्रदेशका सचिव मनोज कुमार माझी, नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल, प्रदेश पार्षद नरेश कुमार चौधरी, शाखाका उपाध्यक्ष नवीनकुमार गुप्ता, सचिव रामानन्द देव, आमेन्द्र यादव, युनियनका कोषाध्यक्ष रामनारायण यादव, नेवि संघका उपाध्यक्ष नितिशकुमार यादव, लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया