ससुराली घरमा विष सेवन गरि आत्महत्या

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ६, २०७९
|
|
४० पटक हेरिएको
Shares
ससुराली घरमा विष सेवन गरि आत्महत्या

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर वस्ने २७ वर्षिय विशाल सदाले शुक्रवार आत्महत्या गरेका हुन् ।
  •       ससुराली घर सोही नगरपालिका वडा नंं ३ गिदखोरा पुगेका वेला भएको खटपटका कारण आवेश आएर उनले विष सेवन गरेको स्थानीयले बताएका छन् ।
  •       सदाले “सेल्फस” नामक विषादी प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन । 

    ससुराली घर आएको बेला एक युवकले विष सेवन गरी आत्महत्या गरेका छन् । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर वस्ने २७ वर्षिय विशाल सदाले शुक्रवार आत्महत्या गरेका हुन् । 
    ससुराली घर सोही नगरपालिका वडा नंं ३ गिदखोरा पुगेका वेला भएको खटपटका कारण आवेश आएर उनले विष सेवन गरेको स्थानीयले बताएका छन् । 
    सदाले “सेल्फस” नामक विषादी प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । विष सेवनबाट वेहोस भएका उनलाई तत्कालै भारदह अस्पताल पु¥याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछी धरान स्थित विपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचार कै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिहले ससुरालीमा आएर विष सेवन गरेको खुले पनि कारण भने खु्ल्न नसकेको र यसबारे आवश्यक अनुसन्धान भइरहेको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
सहिदको सम्झानामा दिप प्रज्वलन
सहिदको सम्झानामा दिप प्रज्वलन