लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा

राजविराज राजविराज
|
बिहिबार, आश्विन १४, २०७८
|
|
५० पटक हेरिएको
Shares
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा

सारांश

  •     नेता लेखीले सामाजिक संजालमार्फत पार्टी परित्याग घोषणाको पत्र सार्वजनिक गरेका हुन् ।
  • सार्वजनिक गरिएको पत्रमा लेखीले पार्टीको सबै जिम्मेवारीबाट राजिनामा गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
  •       उनको “पार्टीको केन्द्रिय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनैतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजिनामा गर्दछु” पत्रमा उल्लेख गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले बिहीबार पार्टी परित्यागको घोषणा गरेका छन् । 
    नेता लेखीले सामाजिक संजालमार्फत पार्टी परित्याग घोषणाको पत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको पत्रमा लेखीले पार्टीको सबै जिम्मेवारीबाट राजिनामा गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 
    उनको “पार्टीको केन्द्रिय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनैतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजिनामा गर्दछु” पत्रमा उल्लेख गरेका छन् ।  
    एमाले पृष्ठभूमिका लेखीले २०६८ सालमा एमाले छाडी आफुनो अध्यक्षतामा नेपाल नागरिक पार्टी गठन गरेका थिए । नेता लेखीले तत्कालिन राजेन्द्र महतोको सद्भावाना पार्टीसंग एकता गरेका थिए । पछि उनी राजपा हुँदै जसपाको केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा श्रम तथा रोजगार बिभाग प्रमुख भए ।
    २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नं. १ को क बाट तत्कालिन राजपाबाट उम्मेदवार बनेका थिए । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्री तथा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष भएको लेखीले बेला थरुहट आन्दोलन तथा समग्रमा आदिवासी जनजातिको आन्दोलनको अगुवाइ गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर  संघ सप्तरीबाट २५ हजार बढी संकलन
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव