उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द

राजविराज राजविराज
|
शनिबार, चैत्र ८, २०७६
|
|
११६ पटक हेरिएको
Shares
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द

सारांश

  •     स्थानीयतह कर्मचारी तदर्थ समितिका अध्यक्ष रामप्रसाद सिंहद्वारा शुक्रबार जारि विज्ञप्तिमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झा र सहलेखापाल लिलाराज श्रेष्ठलाई गाउँपालिका उपाध्यक्षका श्रीमान् शिवनाथ यादवले चेत ६ गते बिहीबार कार्यालयमा प्रवेश गरि गालीगलौजका साथै हातखुट्टा काट्ने धम्कीको बिरोधमा सो बन्द गरिएको जनाइएको छ ।
  •       जारि विज्ञप्तिमा शिवनाथले यस अघि पनि पटक पटक कर्मचारीहरुसँग दुब्र्यवहार गर्दै आएका च्त्स्जनाइएको छ ।
  •       साथै विज्ञप्तिमा दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले चैत ९ गते जनप्रतिनिधि तथा कर्मचारीहरुका बीच कर्मचारी माथि आफूले गरेको दुब्र्यवहारप्रति क्षमायाचना गरे र आगामी दिनमा कर्मचारीमाथि यस्ता दुब्र्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाएमा एक पटकका लागि माफि दिने निर्णय समेत गरिएको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादवका श्रीमानले निमित्त प्रशसकीय अधिकृत र सहलेखापाललाई गालीगलौजका साथै हातखुट्टा काट्ने धम्की दिएको बिरोधमा शुक्रबार गाउँपालिकाका सबै वडा कार्यालय र मातहतका कार्यालयहरु बन्द गरिएको छ । 
    स्थानीयतह कर्मचारी तदर्थ समितिका अध्यक्ष रामप्रसाद सिंहद्वारा शुक्रबार जारि विज्ञप्तिमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झा र सहलेखापाल लिलाराज श्रेष्ठलाई गाउँपालिका उपाध्यक्षका श्रीमान् शिवनाथ यादवले चेत ६ गते बिहीबार कार्यालयमा प्रवेश गरि गालीगलौजका साथै हातखुट्टा काट्ने धम्कीको बिरोधमा सो बन्द गरिएको जनाइएको छ । 
    जारि विज्ञप्तिमा शिवनाथले यस अघि पनि पटक पटक कर्मचारीहरुसँग दुब्र्यवहार गर्दै आएका च्त्स्जनाइएको छ ।  
    साथै विज्ञप्तिमा दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले चैत ९ गते जनप्रतिनिधि तथा कर्मचारीहरुका बीच कर्मचारी माथि आफूले गरेको दुब्र्यवहारप्रति क्षमायाचना गरे र आगामी दिनमा कर्मचारीमाथि यस्ता दुब्र्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाएमा एक पटकका लागि माफि दिने निर्णय समेत गरिएको उल्लेख छ । 
    त्यस्तै दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले जनप्रतिनिधि र कर्मचारीहरुकाबीच ९ गते क्षमायाचना नगरे गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुको तालाबन्दी यथावत राखी कानुनी कारबाहीको लागि अगाडि बढ्ने निर्णय समेत गरिएको उल्लेख छ । 
    गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, २ नं. वडाका अध्यक्ष खगेन्द्र मण्डल र ७ नं. वडाका अध्यक्ष गुलावप्रसाद सिंह, कार्यपालिका सदस्य उमेश राय तथा कर्मचारीहरुको बृहत बैठकले सो निर्णयहरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी