उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व

राजविराज राजविराज
|
आइतबार, चैत्र २९, २०७७
|
|
४६ पटक हेरिएको
Shares
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व

सारांश

  •     अध्यक्ष यादवले १ सय ६ मत प्राप्त गरे ।
  • उनका प्रतिद्वन्दी पूण्य प्रसाद यादवले ५२ मत ल्याए भने अर्का अध्यक्ष पदका उम्मेदवार नवीन सिंहले ४० मत ल्याए ।
  •       यस्तै उपाध्यक्षमा बाल कृष्ण ढुंगाना बिजयी भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
    उच्च बार एशोसिएशन राजविराजको सम्पन्न निर्वाचनबाट डिएलएका अध्यक्ष भरत यादवसहित सम्पूर्ण प्यानल निर्वाचित भएका छन् । 
    अध्यक्ष यादवले १ सय ६ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी पूण्य प्रसाद यादवले ५२ मत ल्याए भने अर्का अध्यक्ष पदका उम्मेदवार नवीन सिंहले ४० मत ल्याए ।  
    यस्तै उपाध्यक्षमा बाल कृष्ण ढुंगाना बिजयी भएका छन् । उनले ८६ मत ल्याए भने प्रतिद्वन्दी पार्वती कुमारी राउतले ७४ मत तथा कृष्ण कुमार केसीले ३९ मत प्राप्त गरे । 
    यसैगरि सचिवमा मो. समिम अख्तर अलि निर्वाचित भए । उनले ७९ मत प्राप्त गरे भने प्रतिद्वन्दीद्वय मनोज देवले ६१ र धर्मेन्द्र प्रसाद यादवले ५३ मत प्राप्त गरे । 
    यस्तै कोषाध्यक्षमा उपेन्द्र यादव बिजयी भएका छन् । उनले ९६ मत तथा उनका प्रतिद्वन्दी तेज नारायण चौधरीले ४९ र उमाशंकर देवले ४६ मत प्राप्त गरे । 
    यस्तै सदस्य तथा केन्द्रिय पार्षदहरुमा समेत डिएलएकै अधिकांश उम्मेदवारहरु बिजयी भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?