लोसपा पार्टी कार्यालयमा तालाबन्दी

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १३, २०७८
|
|
८४ पटक हेरिएको
Shares
लोसपा पार्टी कार्यालयमा तालाबन्दी

सारांश

  •     एक पक्षिय रुपमा समिति बिस्तार गरिएको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
  •       पार्टीको जिल्ला कार्यसमितिमा पुराना र सक्रिय कार्यकर्तालाई पाखा लगाई आफन्त तथा आसेपासेलाई प्राथमिकता दिएर कार्यसमिति बिस्तार गरिएको भन्दै त्रृटी नसच्याएसम्म तालाबन्दी यथावत रहने महिला नेतृ रिना झाले बताईन् ।
  •       लोसपाका बिरेन्द्र यादव, सदानन्द शर्मा, शिवलखन मण्डल, बालबोध झा, सत्ययेन्द्र प्रसाद देव लगाय०स्तका स्थानिय नेता तथा कार्यकर्ताले त्रृटीपूर्ण निर्णय नसच्याएसम्म तालाबन्दी जारि रहने बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीको कार्यालयमा शुक्रबार तालाबन्दी भएको छ । 
    एक पक्षिय रुपमा समिति बिस्तार गरिएको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । 
    पार्टीको जिल्ला कार्यसमितिमा पुराना र सक्रिय कार्यकर्तालाई पाखा लगाई आफन्त तथा आसेपासेलाई प्राथमिकता दिएर कार्यसमिति बिस्तार गरिएको भन्दै त्रृटी नसच्याएसम्म तालाबन्दी यथावत रहने महिला नेतृ रिना झाले बताईन् । 
    लोसपाका बिरेन्द्र यादव, सदानन्द शर्मा, शिवलखन मण्डल, बालबोध झा, सत्ययेन्द्र प्रसाद देव लगाय०स्तका स्थानिय नेता तथा कार्यकर्ताले त्रृटीपूर्ण निर्णय नसच्याएसम्म तालाबन्दी जारि रहने बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
एक पटक मात्र जनता सेवा गर्ने अवसर दिनुस् ः डा सीके राउत
एक पटक मात्र जनता सेवा गर्ने अवसर दिनुस् ः डा सीके राउत
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?