सय कार्टुन बढी मदिरा बरामद

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
सय कार्टुन बढी मदिरा बरामद

सारांश

  •     दिलवाले नामको १ सय ८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       रामपुर मल्हनिया प्रहरी चौकी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले उक्त मदिरा बरामद गरेको थियो ।
  • गस्ती टोलीलाई देख्नासाथ साइकल र मदिरा छाडेर मदिरा ओसार्ने व्यक्ति फरार भएका र बरामद मदिरा र साइकललाई भन्सार कार्यालय सप्तरीमा बुझाएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
    प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १ सय ८ कार्टुन मदिरा बरामद गरेको छ ।
    दिलवाले नामको १ सय ८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    रामपुर मल्हनिया प्रहरी चौकी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले उक्त मदिरा बरामद गरेको थियो । गस्ती टोलीलाई देख्नासाथ साइकल र मदिरा छाडेर मदिरा ओसार्ने व्यक्ति फरार भएका र बरामद मदिरा र साइकललाई भन्सार कार्यालय सप्तरीमा बुझाएको जनाइएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार  बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
गाईको मासुसहित एक पक्राउ
गाईको मासुसहित एक पक्राउ
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ 
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ 
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
ब्राउन सुगरसहित दुई जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ