हिन्दु स्वमसेवक संघले मकर  संक्रान्ति उत्सव मनाए 

राजविराज राजविराज
|
बिहिबार, माघ १, २०७७
|
|
४७ पटक हेरिएको
Shares
हिन्दु स्वमसेवक संघले मकर  संक्रान्ति उत्सव मनाए 

सारांश

  •     संघका संघचालक भोगेन्द्र झा, संगठनमन्त्री गोपाल जी, विश्व हिन्दु परिषद नेपाल सत्संग विभाग सगरमाथा संम्भागका सहसंयोजक जगबहादुर सिंहका साथै संघ र परिषद्का पदाधिकारीहरुको उपस्थिपिमा सो उत्सव मनाइएको हो ।
  •       उत्सवमा हिन्दु धर्ममा माघे संक्रान्तिको महत्व बारे प्रवचनका साथै सहभागि दुई सय भन्दा बढीलाई तिल, मुरही, लडु, तरुल, चाकु र खिचडी लगायतका मिष्ठान भोजन गराइएको छ ।
  •       हिन्दु स्वंमसेवक संघ, विश्व हिन्दु परिषद्ले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर माघे संक्रान्ति पर्व मनाउँदै आएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ माघ । 
    हिन्दु स्वमसेवक संघ नेपाल सप्तरीले भारदहमा बिहीबार मकर संक्रान्ति उत्सव मनाएको छ । 
    संघका संघचालक भोगेन्द्र झा, संगठनमन्त्री गोपाल जी, विश्व हिन्दु परिषद नेपाल सत्संग विभाग सगरमाथा संम्भागका सहसंयोजक जगबहादुर सिंहका साथै संघ र परिषद्का पदाधिकारीहरुको उपस्थिपिमा सो उत्सव मनाइएको हो । 
    उत्सवमा हिन्दु धर्ममा माघे संक्रान्तिको महत्व बारे प्रवचनका साथै सहभागि दुई सय भन्दा बढीलाई तिल, मुरही, लडु, तरुल, चाकु र खिचडी लगायतका मिष्ठान भोजन गराइएको छ । 
    हिन्दु स्वंमसेवक संघ, विश्व हिन्दु परिषद्ले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर माघे संक्रान्ति पर्व मनाउँदै आएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
उच्च अदालतको मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति 
उच्च अदालतको मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत
पोषणको अबस्थामा सुधार ल्याउन गर्भवती, सुत्केरीलाई कुखुरा बितरण 
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव