शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न

राजविराज राजविराज
|
शनिबार, भाद्र १८, २०७९
|
|
४३ पटक हेरिएको
Shares
शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न

सारांश

  •     पालिकास्तरीय शिक्षा समितिको संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष चौधरीले पालिका शिक्षा क्षेत्रमा रहेका सम्पुर्ण समस्याहरुलाई समाधान गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सम्पूर्ण विद्यालयहरुलाई व्यवस्थित गरी बिस्तारै नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपलिकास्थित सामुदायिक विद्यालयहरुमा देखिएको बेतिथि तथा बिसंगतिलाई नियन्त्रण तथा समाधान गर्ने उद्देश्यले शुक्रबार सम्पूर्ण विद्यालयका शिक्षकहरुसँग गाउँपालिकाले अन्तरक्रिया सम्पन्न गरेको छ । 
    गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधिहरु तथा पालिकाको सम्पूर्ण विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । 
    आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यालयको शिक्षकहरुले आ–आफ्नो विद्यालयको शैक्षिक अवस्था र त्यसलाई सुधार गर्ने तथा विद्यालय भित्र रहेका विभिन्न समस्याहरुबारे गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए । 
    पालिकास्तरीय शिक्षा समितिको संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष चौधरीले पालिका शिक्षा क्षेत्रमा रहेका सम्पुर्ण समस्याहरुलाई समाधान गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सम्पूर्ण विद्यालयहरुलाई व्यवस्थित गरी बिस्तारै नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
समितिको पहिलो बैठक सम्पन्न 
समितिको पहिलो बैठक सम्पन्न 
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन