आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति

सारांश

  •     उक्त आगलागिमा स्थानिय ईसलाम मंसुरी, ईनुस मंसुरी र खुदरत मंसुरीको घर जलेर नष्ट हुँदा सात लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
  •     ईसलाम मंसुरीको घरमा बालेको घुरबाट आइतबार अचानक आगो सल्किएर आगलागि हुँदा ईसलामको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
  •     आगलागिमा सोही ठाउँका ईनुसको जस्ताको छानो भएको कच्ची घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएर दुई लाख पचास हजार र खुदरत मंसुरीको जस्ताको छानो भएको कच्ची घर, घर  भित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १८ फागुन । 

    सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १ स्थित बैरवामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । 
    उक्त आगलागिमा स्थानिय ईसलाम मंसुरी, ईनुस मंसुरी र खुदरत मंसुरीको घर जलेर नष्ट हुँदा सात लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    ईसलाम मंसुरीको घरमा बालेको घुरबाट आइतबार अचानक आगो सल्किएर आगलागि हुँदा ईसलामको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    आगलागिमा सोही ठाउँका ईनुसको जस्ताको छानो भएको कच्ची घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएर दुई लाख पचास हजार र खुदरत मंसुरीको जस्ताको छानो भएको कच्ची घर, घर  भित्र रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको हो ।
    आगो नेपाल प्रहरी, दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
राप्रपा सप्तरीले १३ स्थानीय तहमा उम्मेदवारको टुंगो लगायो 
राप्रपा सप्तरीले १३ स्थानीय तहमा उम्मेदवारको टुंगो लगायो 
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास