दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
ठगी तथा अपराधिक विश्वासघात, संगठित अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका थप एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपनी गाउँपालिका १ रुपनी चौकस्थित एक होटलबाट फागुन १५ गते सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ६ बस्ने रुपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महेश कुमार यादव समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रुपेश कुमार यादव समेत भएको ठगी तथा अपराधिक विश्वासघात, संगठित्त अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका थिए ।
पक्राउ परेका यादवमाथी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
सारांश
- रुपनी गाउँपालिका १ रुपनी चौकस्थित एक होटलबाट फागुन १५ गते सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.
- ६ बस्ने रुपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
- प्रहरीका अनुसार महेश कुमार यादव समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रुपेश कुमार यादव समेत भएको ठगी तथा अपराधिक विश्वासघात, संगठित्त अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया