दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
“सामाजिक रुपान्तरणमा युवाहरुको अभियान” को नामबाट सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भइरहेको हरेक व्यथितीहरुको बारेमा एक महाअभियानको थालनी गरेको छ ।
सम्रग रुपमा समस्या मात्रै नभई समाधन र गाउँपालिकाको स्तर माथि उठाउन अभियानले आप्mनो गतिविधिहरुको विधिवत रुपमा सप्तरीको छिन्नमस्ता गाँउपालिकास्थित भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयको सभाहलमा एक औपचारिक कार्यक्रम गरी आइतबारबाट शुरुवात गरेको हो ।
अभियानका संयोजक कृष्ण मण्डलले विगतको वर्षहरुमा गाँउपालिकामा भएको अनियमितता, खर्च गर्ने नसक्ने परिपाटी, कर्मचारीहरुको पदपुर्ती तथा करारको कर्मचारीहरुको हालीमुहाली, आप्mनौ भवन बनाउन नसकेको, समयमा गाँउसभा गर्ने नसकेको, विकास निर्माणकार्यहरु गर्ने नसकेको, जिन्सी सामानहरु हिनामिना भएको, कार्यालय व्यवस्थापन गर्ने नसकेको, जातिगत नाराले मतभेद उत्पन्न भएको, अध्यक्ष उपाध्यक्षको गैर जिम्मेबारीपन एवं वडा अध्यक्षहरुको मनमानी, गाँउ भेलानगरी अहिले सम्म गर्दै आएको असारे विकासको उपलब्धि शून्य रहेको तथा प्रतिपक्षदल समेत आफ्नौ जिम्मेबारी बहन गर्ने नसकेको अवस्थामा सामाजिक रुपान्तरमा युवाहरुको महाअभियानले छिन्नमस्ता गाँउपालिकाको हरेक क्षेत्रमा विकासको गति लिने कुरा दाबी गरेका छन् ।
त्यसैगरी आउदो दिनमा गापाको शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी, आयुृर्वेद, भेटनरी, पोषण, सरसफाई, विकास पुर्वाधार, सडक, विद्युत, खानेपानी, शिपमुलक कार्यक्रमहरुको साथै विभिन्न किसिमको जनचेतनामुलक कार्यक्रमहरुको साथ साथै भण्डाफोर गाँउगाँउमा गई भण्डाफोर तथा जनचेतामुलक कार्यक्रहरु गरी उक्त कार्यक्रमहरु गरी अगाडि बढाउने कुराहरुमा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।
अभियानको आयोजना तथा अभियानको संयोजक कृष्ण मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानको कपिलदेव मुखिया, उदय मण्डल, कुलदिप साह, योगेन्द्र यादव, प्रदिप मण्डल, रघुनन्दन यादव, मुस्ताक आलम, धर्मदेव यादव, ऋषिकेश ठाकुर, चन्द्रजित साह, उमेश मण्डल, मिथलेश सुतिहार, सान्तोष साह, देवकान्त मण्डल, उमेश साह, संजिव शर्मा, गुञ्जेश्वर चौधरी, जयप्रकाश मण्डललगायत तीन दर्जन भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा बडा दशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा यूवाहरुले शुभकामना आदान प्रदान समेत गरेका थिए ।
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
सारांश
- सम्रग रुपमा समस्या मात्रै नभई समाधन र गाउँपालिकाको स्तर माथि उठाउन अभियानले आप्mनो गतिविधिहरुको विधिवत रुपमा सप्तरीको छिन्नमस्ता गाँउपालिकास्थित भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयको सभाहलमा एक औपचारिक कार्यक्रम गरी आइतबारबाट शुरुवात गरेको हो ।
- अभियानका संयोजक कृष्ण मण्डलले विगतको वर्षहरुमा गाँउपालिकामा भएको अनियमितता, खर्च गर्ने नसक्ने परिपाटी, कर्मचारीहरुको पदपुर्ती तथा करारको कर्मचारीहरुको हालीमुहाली, आप्mनौ भवन बनाउन नसकेको, समयमा गाँउसभा गर्ने नसकेको, विकास निर्माणकार्यहरु गर्ने नसकेको, जिन्सी सामानहरु हिनामिना भएको, कार्यालय व्यवस्थापन गर्ने नसकेको, जातिगत नाराले मतभेद उत्पन्न भएको, अध्यक्ष उपाध्यक्षको गैर जिम्मेबारीपन एवं वडा अध्यक्षहरुको मनमानी, गाँउ भेलानगरी अहिले सम्म गर्दै आएको असारे विकासको उपलब्धि शून्य रहेको तथा प्रतिपक्षदल समेत आफ्नौ जिम्मेबारी बहन गर्ने नसकेको अवस्थामा सामाजिक रुपान्तरमा युवाहरुको महाअभियानले छिन्नमस्ता गाँउपालिकाको हरेक क्षेत्रमा विकासको गति लिने कुरा दाबी गरेका छन् ।
- त्यसैगरी आउदो दिनमा गापाको शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी, आयुृर्वेद, भेटनरी, पोषण, सरसफाई, विकास पुर्वाधार, सडक, विद्युत, खानेपानी, शिपमुलक कार्यक्रमहरुको साथै विभिन्न किसिमको जनचेतनामुलक कार्यक्रमहरुको साथ साथै भण्डाफोर गाँउगाँउमा गई भण्डाफोर तथा जनचेतामुलक कार्यक्रहरु गरी उक्त कार्यक्रमहरु गरी अगाडि बढाउने कुराहरुमा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया