बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३०, २०७९
|
|
२१ पटक हेरिएको
Shares
बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु

सारांश

  •     दशैं, तिहार र छठ पर्वको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुका लागि सो योजना ल्याएको जनाएको छ ।
  •       यसैबीच बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले नयाँ मोडलका बाइकको बिहीबारदेखी बिक्रि सुरु गरेको छ ।
  • एनएस मोडलको २ लाख ७९ हजार ९ सय मुल्य पर्ने पल्सर १२५ सीसी मोडलका बाइकको बिक्रि सुरु गरिएको अटोमोवाइलका संचालक कलिम खानले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।

    हंसराज हुलास चन्द एण्ड कम्पनीले “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको छ । 
    दशैं, तिहार र छठ पर्वको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुका लागि सो योजना ल्याएको जनाएको छ । 
    यसैबीच बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले नयाँ मोडलका बाइकको बिहीबारदेखी बिक्रि सुरु गरेको छ । एनएस मोडलको २ लाख ७९ हजार ९ सय मुल्य पर्ने पल्सर १२५ सीसी मोडलका बाइकको बिक्रि सुरु गरिएको अटोमोवाइलका संचालक कलिम खानले जानकारी दिए ।
    योजना अन्तरगत ग्राहकहरुलाई आफूले खरीद गर्न लागेको बाइकको मुल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउन पेमेण्ट गरि बाइक लैजान सक्ने सुविधा दिइएको छ । यस योजनामा हरेक बाइकको खरीदमा ७ हजार नगद छुट र फाइनान्सको सुविधा समेतको व्यवस्था गरिएको संचालक खानले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्मीको हत्या भएको परिवारको दाबी
लक्ष्मीको हत्या भएको परिवारको दाबी
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
किशोर झुण्डिएको अवस्थामा फेला 
किशोर झुण्डिएको अवस्थामा फेला 
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण