कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ

राजविराज राजविराज
|
आइतबार, जेठ ४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका तीन जनालाई पक्राउ गरेको हो ।
  •       पक्राउ पर्नेमा ठगि मुद्दाका सप्तरीको तिरहुत गाउँपालिका २ का सुमन कुमार मिश्रा छन् ।
  • उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ वर्ष ११ महिना १० दिन कैद सजाय तोकेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ४ जेठ । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार अदालतबाट कैद सजाय तोकी फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका तीन जनालाई पक्राउ गरेको हो । 
    पक्राउ पर्नेमा ठगि मुद्दाका सप्तरीको तिरहुत गाउँपालिका २ का सुमन कुमार मिश्रा छन् । उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ वर्ष ११ महिना १० दिन कैद सजाय तोकेको थियो ।
    यस्तै लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी सप्तरीको डाक्नेश्वरी नगरपालिका २ निवासी सन्तोष कुमार साह पनि पक्राउ परेका छन् । सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई एक वर्ष सजाय कैद हुने ठहर गरेको थियो । 
    यसैगरि सोही मुद्दामा सप्तरी जिल्ला अदालतबाट २ महिना कैद सजाय तोकिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी बद्री मुखिया पनि पक्राउ परेका छन् । उनलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा दुई महिना कैद सजाय हुने फैसला गरेको थियो । 
    अदालतको फैसलापछी फरार रहेका उनीहरुलाई खोजतलासका क्रममा गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरुलाई आइतबार नै कैद सजाय भुक्तानका लागी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
जग्गा विवादमा परिवारै कुटिए
जग्गा विवादमा परिवारै कुटिए
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
जनमुखीद्वारा एम्बुलेन्स सेवा संचालन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?