संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
५५ पटक हेरिएको
Shares
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 

सारांश

  •     संक्रमण रोकथाम तथा स्वास्थजन्य फोहोर मैला व्यवस्थापनको पछिल्लो समयमा निक्कै महत्व बढेको बेला न्युनिकरण सम्बन्धी तालिमको आयोजना गरिएको हो ।
  •     चैत ९ गते देखी १३ गतेसम्म संचालन गरिएको उक्त तालिमबाट विभिन्न प्रकारको संक्रमणको जोखिमलाई धेरै हदसम्म न्युनीकरण गर्न सक्ने सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले बताए ।
  •     सबल नेपालको आयोजनामा तथा एसएनभि नेपालको सहयोगमा वास एसडिजी कार्यक्रम अन्तर्गत खडक नगरपालिकाको कार्यलयमा स्वास्थ संस्थाका कर्मचारीहरूलाई तालिम दिएर सम्बन्धित वडामा बानी ब्यवहारमा परिवर्तन, फोहोर ब्यबस्थापन तथा चर्पिको निर्माण गर्न, प्रयोग वारेमा सहजिकरण गरिने झाको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 
    सप्तरीको खडक नगरपालिकाका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई संक्रमण न्युनिकरण सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ ।
    संक्रमण रोकथाम तथा स्वास्थजन्य फोहोर मैला व्यवस्थापनको पछिल्लो समयमा निक्कै महत्व बढेको बेला न्युनिकरण सम्बन्धी तालिमको आयोजना गरिएको हो ।
    चैत ९ गते देखी १३ गतेसम्म संचालन गरिएको उक्त तालिमबाट विभिन्न प्रकारको संक्रमणको जोखिमलाई धेरै हदसम्म न्युनीकरण गर्न सक्ने सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले बताए ।
    सबल नेपालको आयोजनामा तथा एसएनभि नेपालको सहयोगमा वास एसडिजी कार्यक्रम अन्तर्गत खडक नगरपालिकाको कार्यलयमा स्वास्थ संस्थाका कर्मचारीहरूलाई तालिम दिएर सम्बन्धित वडामा बानी ब्यवहारमा परिवर्तन, फोहोर ब्यबस्थापन तथा चर्पिको निर्माण गर्न, प्रयोग वारेमा सहजिकरण गरिने झाको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ
यादव सेवा समितिको अध्यक्षमा गंगाराम 
यादव सेवा समितिको अध्यक्षमा गंगाराम