मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा

राजविराज राजविराज
|
शनिबार, कार्तिक ३, २०८१
|
|
४९ पटक हेरिएको
Shares
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा

सारांश

  •     दुर्घट्ना नियन्त्रण तथा न्युनिकरण गर्ने उदेश्यले खटिएका प्रहरी टोलीमाथी नै रक्सीले मातेका चालक यादव दुव्र्यहारमा उत्रिएपछी नियन्त्रणमा लिई निज उपर अभद्र ब्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थपेर आवश्यक कारवाही प्रक्रिया सूरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •  

    राजविराज÷मदिरा सेवन गरी यात्रुबाहक वस चलाई रहेका एक चालक प्रहरी फन्दामा परेका छन । पक्राउ पर्नेमा प्रदेश १–०२००ख.०४१० नम्बरको सुनौलो बिहानी काजल ट्राभल्सका चालक मनोज कुमार यादव छन । 
    उनलाई शुक्रवार साँझ राजविराजको मुख्य बजार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । साँझ ६ बजेतीर बजार क्षेत्रमा मदिरा सेवन गरी तिब्र गतिमा वस चलाउदै गर्दा प्रहरीको चेक जाच टोलीले यादवलाई पक्राउ गरेको प्रहरी नायब निरिक्षक एंव जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    चेक जाँचको क्रममा “मदिरा सेवन गरी गाडी किन चलाएको ? भनी प्रश्न गर्दा उल्टै प्रहरी टोलीलाई नै गाली बेइज्जती गर्न थालेपछी उनलाई नियन्त्रणमा लिइएको प्रनाउ वस्नेतले बताए । 
    दुर्घट्ना नियन्त्रण तथा न्युनिकरण गर्ने उदेश्यले खटिएका प्रहरी टोलीमाथी नै रक्सीले मातेका चालक यादव दुव्र्यहारमा उत्रिएपछी नियन्त्रणमा लिई निज उपर अभद्र ब्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थपेर आवश्यक कारवाही प्रक्रिया सूरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
मुटु एक समस्या अनेक
मुटु एक समस्या अनेक
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ