एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, बैशाख १२, २०८०
|
|
४६ पटक हेरिएको
Shares
एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका ३ का धर्मदेव यादव, जिवानन्द यादव र कबिर खंग रहेका छन् ।
  • प्रहरीका अनुसार धर्मदेवलाई ३३÷३३, जिवानन्दलाई ३३÷३३ र कबिरलाई २४५१÷३३ रकम जरिवना तोकिएको थियो ।
  •       जिल्लाको प्रहरी चौकी पत्थरगाढाबाट खटेको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरि जिल्ला अदालत राजबिराजमा बुझाइएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 

    सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार एउटा पालिकाका तीन प्रतिवादीलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका ३ का धर्मदेव यादव, जिवानन्द यादव र कबिर खंग रहेका छन् । प्रहरीका अनुसार धर्मदेवलाई ३३÷३३, जिवानन्दलाई ३३÷३३ र कबिरलाई २४५१÷३३ रकम जरिवना तोकिएको थियो । 
    जिल्लाको प्रहरी चौकी पत्थरगाढाबाट खटेको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरि जिल्ला अदालत राजबिराजमा बुझाइएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ