आगलागिमा सात वटा खसी, बाख्रा जले

राजविराज राजविराज
|
मंगलबार, चैत्र १४, २०७९
|
|
५० पटक हेरिएको
Shares
आगलागिमा सात वटा खसी, बाख्रा जले

सारांश

  •     स्थानिय अरुण चौधरीको टिन र काठले बनेको गाई गोठमा बिद्युतको तार सट भई आगलागि हुँदा खसी, बाख्रासहित आलु, काठ र गाई गोठ समेत जलदा सात लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       नेपाल प्रहरी, दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
 
    सप्तरीको खडक नगरपालिका ३ बनरझुलामा विद्युतको तार सट भइ आगलागि हुँदा मंगलबार सात वटा खसी, बाख्रा जलेर मेरका छन् । 
    स्थानिय अरुण चौधरीको टिन र काठले बनेको गाई गोठमा बिद्युतको तार सट भई आगलागि हुँदा खसी, बाख्रासहित आलु, काठ र गाई गोठ समेत जलदा सात लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    नेपाल प्रहरी, दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?