कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु

राजविराज राजविराज
|
सोमबार, आषाढ ६, २०७९
|
|
२१ पटक हेरिएको
Shares
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ६ मधेपुरा बस्ने राज कुमार मण्डलको ५ वर्षिय छोरा बिशाल भन्ने विजय कुमार मण्डलको मृत्यु भएको हो ।
  •       प्रहरीका अनुसार घरदेखि १०० मिटर उत्तर बाटोमा खेल्ने क्रममा आइतबार साँझ कलभर्टमा जमेको पानीमा उनी डुबेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा कलभर्टमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 
    सो गाउँपालिका वडा नं. ६ मधेपुरा बस्ने राज कुमार मण्डलको ५ वर्षिय छोरा बिशाल भन्ने विजय कुमार मण्डलको मृत्यु भएको हो । 
    प्रहरीका अनुसार घरदेखि १०० मिटर उत्तर बाटोमा खेल्ने क्रममा आइतबार साँझ कलभर्टमा जमेको पानीमा उनी डुबेका थिए ।
    यता प्रहरीले घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
कारागारमा असुरक्षित छु ः कैदी यादव 
कारागारमा असुरक्षित छु ः कैदी यादव 
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
हात्तीद्वारा पाँच घरमा तोडफोड
हात्तीद्वारा पाँच घरमा तोडफोड
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी