सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट

राजविराज राजविराज
|
सोमबार, श्रावण १६, २०७९
|
|
१०३ पटक हेरिएको
Shares
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट

सारांश

  •     आर्थिक वर्ष २०७८÷०८९ मा सरेर आएका ४ हजार ३ सय ९६ र नयाँ दर्ता भएका ४ हजार ३ सय २ गरी कुल ८ हजार ६ सय ९८ मध्ये ४ हजार १ सय ३२ मुद्दा फर्छयौट गरेको अदालतका सुचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिएका छन् ।
  •       उनका अनुसार उक्त आर्थिक वर्षमा ४ हजार ५ सय ६६ मुद्दा फर्छयौट गर्न बाँकि देखिएका मुद्दा चालु आर्थिक वर्ष २०७९÷०८० का लागी सरेर आएको छ ।
  •       कोरोना माहामारी, स्थानीयतहको निर्वाचन लगायतका विविध कारणले लक्ष्य प्राप्त हुन नसकेको सुचना अधिकारी पोखरेलले बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन । 
    सप्तरी जिल्ला अदालतले सरेर तथा नयाँ दर्ता भएको मुद्दाका गरी ४८ प्रतिशत मुद्दा फर्छयौट गरेको जनाएको खछ । 
    आर्थिक वर्ष २०७८÷०८९ मा सरेर आएका ४ हजार ३ सय ९६ र नयाँ दर्ता भएका ४ हजार ३ सय २ गरी कुल ८ हजार ६ सय ९८ मध्ये ४ हजार १ सय ३२ मुद्दा फर्छयौट गरेको अदालतका सुचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिएका छन् । 
    उनका अनुसार उक्त आर्थिक वर्षमा ४ हजार ५ सय ६६ मुद्दा फर्छयौट गर्न बाँकि देखिएका मुद्दा चालु आर्थिक वर्ष २०७९÷०८० का लागी सरेर आएको छ । 
    कोरोना माहामारी, स्थानीयतहको निर्वाचन लगायतका विविध कारणले लक्ष्य प्राप्त हुन नसकेको सुचना अधिकारी पोखरेलले बताए । यद्धपी लक्ष्य प्राप्ती कठीन भएपनि उपलब्ध साधन श्रोत र जनशक्तीको उच्चतम प्रयोग गरी मुद्दा फर्छयौट प्रतिशत संतोषजनक अवस्थामा नै पु¥याएको उनको तर्क छ । 
    उनले चालु आर्थिक वर्षमा सरेर आएका मुद्दालाई समय मै फर्छयौट गर्न विभिन्न कार्ययोजना बनाएको जानकारी समेत दिए । 
    न्यायीक गतीवीधी सरल सहज र व्यवस्थीत बनाउन अदालत परिसरमै सुचना तथा सहयोग कक्षको स्थापना र विचौलिया प्रवेश निषेध लगायतका अदालत प्रशासन र न्याय प्रणालीमा सुधारका लागी पनि विभिन्न कार्ययोजना तयार पारिएको अदालतले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट
जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
पूर्व अन्र्तराष्ट्रिय खेलाडी शिवाको निधन 
पूर्व अन्र्तराष्ट्रिय खेलाडी शिवाको निधन 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ?
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?