दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीको राजगढ गाउँपालिका ४ निवासी एक यूवकको आईतवार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
घरमै मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा २२ वर्षिय मुकेश कुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
मोटरबाट लिक भएको करेन्टले झड्का दिएपछी अचेत भएका साहलाई उपचारका लागी अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर यूवकको मृत्यु
सारांश
- घरमै मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा २२ वर्षिय मुकेश कुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
- मोटरबाट लिक भएको करेन्टले झड्का दिएपछी अचेत भएका साहलाई उपचारका लागी अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
- मृतकको शव पोष्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया