अन्तरबिद्यालय क्रिकेटका  फाइनमा म्याक्सेल र शिब्स भिड्दै

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
अन्तरबिद्यालय क्रिकेटका  फाइनमा म्याक्सेल र शिब्स भिड्दै

सारांश

  •     प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरुमा म्याक्सेलले केअ माबिलाई ८ विकेट तथा शिब्सले दुर्गालाई १७ रनले पराजित गर्दै फाईनलमा स्थान बनाउन सफल भएको छ ।
  •       सम्पन्न पहिलो खेलमा केअले निर्धारित २० ओभरको खेलमा १९ ओभर १ बल खेलेर सबै बिकेट गुमाई ६० रनको झिनो स्कोर बनाएको थियो ।
  • जसमा संतोष मण्डल १४ र सितल परियारले ११ रन बनाउन सफल भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    राजबिराजमा संचालित अन्तरबिद्यालय क्रिकेट प्रतियोगिताको फाइनल खेल म्याक्सेल र शिब्स बोर्डिङ स्कुलबीच हुने भएको छ । 
    प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरुमा म्याक्सेलले केअ माबिलाई ८ विकेट तथा शिब्सले दुर्गालाई १७ रनले पराजित गर्दै फाईनलमा स्थान बनाउन सफल भएको छ । 
    सम्पन्न पहिलो खेलमा केअले निर्धारित २० ओभरको खेलमा १९ ओभर १ बल खेलेर सबै बिकेट गुमाई ६० रनको झिनो स्कोर बनाएको थियो । जसमा संतोष मण्डल १४ र सितल परियारले ११ रन बनाउन सफल भएका थिए । 
    यता बलिङ तर्फ म्याक्सेलका असन जमालले ३, मोहम्मद सकिम र धिरेन्द्र साहले २÷२ बिकेट हात पारेका थिए भने उमेशचन्द्र साह र संजित साहले १÷१ बिकेट लिएका थिए ।
    जवाफमा म्याक्सेल स्कुल राजबिराजले १२.४ ओभरमा २ बिकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा टिमका लागी पंन्चज यादबले २९ रन अविजित र केशव साहले १२ रन जोडेका थिए ।
    सो खेलमा म्यान अफ द म्याच म्याक्सेलका असन जमाल घोषित भएको आयोजक समितिका संयोजक संतोष यादब जानकारी दिएका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश

डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद

भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा

आगलागीमा एक गाई पोलेर घाइते
आगलागीमा एक गाई पोलेर घाइते
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने

केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह

झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह

सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु

जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप

बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?