गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण

राजविराज राजविराज
|
आइतबार, माघ २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण

सारांश

  •     धर्मी हल्फा महिला विकास क्लवले चसोबाट बच्नका लागि ती समुदायका व्यक्तिलाई आइतबार ब्लायङकेट बितरण गरेको हो ।
  •       क्लबका अध्यक्ष एवं समाजसेवी ईञ्जिनियर सूर्य नारायण यादव, नेपालको निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, उपभोक्त हित संरक्षण मञ्चका केन्द्रीय सहकोषाध्यक्ष रजनी ढकाल, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको कार्यालय प्रमुख निरञ्जन यादव तथा अधिकृत भागवत यादव, अग्नीसाइर कृष्णासवरन गाउपालिका को वडा नं.
  • ६ का अध्यक्ष कुसुम आचार्य, संचारकर्मी बोधराज निरौला, साबिक बकधुवा गाउँ विकास समितिको अध्यक्ष मोती लाल चौधरी,Èक नेपाल निजामती कर्मचारी संगठन सप्तरीको अध्यक्ष तथा स्थानीय समाजसेवी राम नारायण महतोले संयुक्त रूपमा सो ब्लायङकेट वितरण गरे ।

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
    सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ केवल मुसहर (सदा) समुदायका बसोबास भएको कडहरवा गाउका सम्पूर्ण घरधुरीलाई एक थान ब्लायङकेट बितरण गरिएको छ । 
    धर्मी हल्फा महिला विकास क्लवले चसोबाट बच्नका लागि ती समुदायका व्यक्तिलाई आइतबार ब्लायङकेट बितरण गरेको हो । 
    क्लबका अध्यक्ष एवं समाजसेवी ईञ्जिनियर सूर्य नारायण यादव, नेपालको निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, उपभोक्त हित संरक्षण मञ्चका केन्द्रीय सहकोषाध्यक्ष रजनी ढकाल, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको कार्यालय प्रमुख निरञ्जन यादव तथा अधिकृत भागवत यादव, अग्नीसाइर कृष्णासवरन गाउपालिका को वडा नं.६ का अध्यक्ष कुसुम आचार्य, संचारकर्मी बोधराज निरौला, साबिक बकधुवा गाउँ विकास समितिको अध्यक्ष मोती लाल चौधरी,Èक नेपाल निजामती कर्मचारी संगठन सप्तरीको अध्यक्ष तथा स्थानीय समाजसेवी राम नारायण महतोले संयुक्त रूपमा सो ब्लायङकेट वितरण गरे ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल 
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल 
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
दैनिक दुई उडान प्रचार मै सीमित 
दैनिक दुई उडान प्रचार मै सीमित 
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित