पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान

राजविराज राजविराज
|
बुधबार, चैत्र १६, २०७८
|
|
३० पटक हेरिएको
Shares
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान

सारांश

  •     बुधवार राजविराजमा जिल्लाभरका पत्रकारको सहभागीतामा प्रभातफेरी गरिएको हो ।
  • शाखाको प्राङ्गणबाट शूरु भएको ¥याली नगरक्षेत्र परिक्रमा गरेको थियो ।
  •       प्रभातफेरी पश्चात गजेन्द्रनारायण सिह अस्पताल परिसरमा रहेको रेडक्रस सोसाईटी शाखाद्वारा संचालित रक्त संचारसेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत । 
    नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा शाखा सप्तरीले प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
    बुधवार राजविराजमा जिल्लाभरका पत्रकारको सहभागीतामा प्रभातफेरी गरिएको हो । शाखाको प्राङ्गणबाट शूरु भएको ¥याली नगरक्षेत्र परिक्रमा गरेको थियो । 

    प्रभातफेरी पश्चात गजेन्द्रनारायण सिह अस्पताल परिसरमा रहेको रेडक्रस सोसाईटी शाखाद्वारा संचालित रक्त संचारसेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो । 
    रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासंघका जिल्ला अध्यक्ष श्रवण देव, पत्रकारहरु रक्षा चौधरी, ओमप्रकाश साह, हेमशंकर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रबिन राई, कुवेर बोहरा, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागार्इं, प्रेस युनियनका रामानन्द देव, दीपेशदेव जोशी, रवीन्द्र साह लगायत १६ जनाले रक्तदान गरेका थिए । 
    रगतको अभावमा कुनै पनि ब्यक्तीको मृत्यु नहोस भन्ने उद्देश्यका साथ स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाइएको महासंघका अध्यक्ष देवको भनाई छ ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन 
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी
५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ 
५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ 
राम मन्दिर फैसला पछि यस पाली  जनकपुर, विवाह पञ्चमी ऐतिहासिक हुने
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन