दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
राजविराज नगरपालिका वडा नं. ६ को कार्यालय भवनको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
वडा नं. ६ स्थित शान्ति टोलमा २ कठ १६ धुर जग्गा वडा कार्यालयले उपलब्ध गराएपछि नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत मदन थापालगायतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
कुल ५९ लाखको लागतमा निर्माण हुन लागेको एक तल्ले भवनमा तीन कोठा, एक हल र एक शौचालय रहेको छ भने उक्त भवन चालु आ.ब. को असार मसान्त भित्र उपभोक्ता समिति मार्फत निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको वडा अध्यक्ष प्रेम कुमार यादवले जानकारी दिएका छन् ।
शिलान्यास कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा पदाधिकारी, संचारकर्मी, स्थानियवासी लगायतको उपस्थिति रहेको थियो ।
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
सारांश
- वडा नं.
- ६ स्थित शान्ति टोलमा २ कठ १६ धुर जग्गा वडा कार्यालयले उपलब्ध गराएपछि नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत मदन थापालगायतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
- कुल ५९ लाखको लागतमा निर्माण हुन लागेको एक तल्ले भवनमा तीन कोठा, एक हल र एक शौचालय रहेको छ भने उक्त भवन चालु आ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया