तीन सय पचिस गाँजाका बोटहरु नष्ट

राजविराज राजविराज
|
आइतबार, मंसिर १, २०७६
|
|
२३ पटक हेरिएको
Shares
तीन सय पचिस गाँजाका बोटहरु नष्ट

सारांश

  •     यसै क्रममा प्रहरीले आइतबार जिल्लाको बलानबिहुल गाउँपालिका ५ मुसहरिया टोलबाट एक सय गाँजाको बोटहरु फडान गरेको छ ।
  • गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले स्थानियहरुले घरको बारीमा लगाएको सो गाँजाको बोटहरु फडाँन गरी नष्ट समेत गरेको जनाएको छ ।
  •       यस्तै प्रहरीले आइतबारै राजबिराज वडा नं.

दैनिक समाचारदाता
राजबिराज, १ मंसिर ।
    सप्तरी प्रहरीले लागु औषध गाँजाका बोटहरु फडानी गर्ने कार्यलाई निरन्तरता दिँदै तीन सय पचिस बोटहरु नष्ट गरेको छ । 
    यसै क्रममा प्रहरीले आइतबार जिल्लाको बलानबिहुल गाउँपालिका ५ मुसहरिया टोलबाट एक सय गाँजाको बोटहरु फडान गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले स्थानियहरुले घरको बारीमा लगाएको सो गाँजाको बोटहरु फडाँन गरी नष्ट समेत गरेको जनाएको छ । 
    यस्तै प्रहरीले आइतबारै राजबिराज वडा नं. ११ झल्ही फर्सेठ टोलबाट दुई सय पचिस वटा गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ । 
    अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा स्थानियहरुले आफ्ना घर, बारीमा लगाएको ती गाँजाका बोटहरु फडान गरी स्थानियको रोहबरमै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । 
    यसअघि पनि सप्तरी प्रहरीले एक महिनाको अवधीमा चार हजार भन्दा बढी गाँजाका बोटहरु जिल्लाको विभिन्न स्थानहरुबाट फडान गरि नष्ट गरिसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
मिटरब्याज पीडितहरु पुनः सडकमा
मिटरब्याज पीडितहरु पुनः सडकमा
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न