दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत

राजविराज राजविराज
|
बुधबार, मंसिर ७, २०७९
|
|
४४ पटक हेरिएको
Shares
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत

सारांश

  •     पहिलो पटक चुनावी मैदानमा उत्रेका जनमत पार्टीका अध्यक्ष डा.
  • सिके राउत १८ हजार ६३ फराकिलो मतान्तरले उपेन्द्र यादवलाई पराजित गरेका हुन् ।
  • डा.

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।

    प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ मा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर भन्दा बढी मतले पराजित गर्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत विजयी भएका छन् । 
    पहिलो पटक चुनावी मैदानमा उत्रेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत १८ हजार ६३ फराकिलो मतान्तरले उपेन्द्र यादवलाई पराजित गरेका हुन् । डा.राउतले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्रले १६ हजार ९ सय ७९ मत मात्र ल्याए । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गरे । 
    २०७४ मा यस क्षेत्रबाट जसपा (तत्कालिन संघिय समाजवादी फोरम) का अध्यक्ष उपेन्द्र्र यादवले फराकिलो मतान्तरले जीत हात पारेका थिए ।
    मधेशका दुई प्रभावशाली नेता डा.राउत र यादवले चुनावमा एउटै क्षेत्र रोजेर आमने सामने भएपछि दुबै बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, परिणामले त्यस्तो देखाएन । डा.राउतले दोब्बर भन्दा बढी मतले उपेन्द्रलाई हराउदै पुर्व अनुमानलाई गलत सावित भएको छ । 
    जीत पछि डा.राउतले जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारीको प्रमुख समस्या रहेको बताउदै आफुले जिम्मेवारी सम्हाले पछी यी समस्या समाधान तर्फ प्रमुखताका साथ काम गर्ने बताए । उनले जिल्लालाई छिट्टै पुर्ण साक्षर बनाईने उद्घोष समेत गरे । उनले प्रत्येक परिवारमा एक जनालाई रोजगारीको अवसर प्रदान गर्ने समेत बताए । 
    जिल्लाको अन्य प्रदेशसभा क्षेत्रको केही स्थानमा समेत जनमतका उम्मेदवारले निरन्तर अग्रता लिरहेकोमा यस पल्ट मधेश प्रदेश सभामा उक्त पार्टीको सशक्त उपस्थिती हुने आकलंन गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
वडा नं. ५ को कार्यालयबाट  लाखौंको चोरी
वडा नं. ५ को कार्यालयबाट  लाखौंको चोरी
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?