दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
ठगि सम्बन्धी कसुर मुद्दामा मोरङ जिल्ला अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.४ बस्ने राज कुमार साह छन् । नितेश राज नायकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राज कुमार साह समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा उनी फरार थिए ।
मोरङ्ग जिल्ला अदालतले साहलाई २०८१ माघ १५ गते पक्राउ गर्न अनुमती दिएपछी जिल्ला प्रहरी कार्यालय सप्तरीले खोजतलास गर्ने क्रममा राजविराज वडा नं.८ बाट फागुन २३ गते पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगर अपराध अनुसन्धान तथा कारवाही शाखामा पठाईएको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.
- ४ बस्ने राज कुमार साह छन् ।
- नितेश राज नायकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राज कुमार साह समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा उनी फरार थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया