पत्रकार झालाई मातृशोक

राजविराज राजविराज
|
सोमबार, आश्विन २५, २०७८
|
|
२२ पटक हेरिएको
Shares
पत्रकार झालाई मातृशोक

सारांश

  •     उनकी ७५ वर्षिया माता अमृतकला देवी झाको सोमबार बिहान निधन भएको हो ।
  •       मैथिली साहित्य परिषद् सप्तरीका पुर्व अध्यक्ष समेत रहेका पत्रकार झालाई परेको मातृशोकप्रति नेपाल पत्रकार महासंघ गहिरो सम्वेदना प्रकट गरेको छ ।
  •       सोमबार महासंघका सचिव रामनारायण विश्वासले एक शोकमन्तव्य जारि गर्दै दु:खको यस घडीमा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निवर्तमान कोषाध्यक्ष शुभचन्द्र झालाई मातृशोक परेको छ । 
    उनकी ७५ वर्षिया माता अमृतकला देवी झाको सोमबार बिहान निधन भएको हो । 
    मैथिली साहित्य परिषद् सप्तरीका पुर्व अध्यक्ष समेत रहेका पत्रकार झालाई परेको मातृशोकप्रति नेपाल पत्रकार महासंघ गहिरो सम्वेदना प्रकट गरेको छ । 
    सोमबार महासंघका सचिव रामनारायण विश्वासले एक शोकमन्तव्य जारि गर्दै दु:खको यस घडीमा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?