दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर निबासी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बाबा एकनाथ झाको ९३ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा झाको निधनप्रति परिवारजनमा सम्वेदना व्यक्त गर्दै हार्दिक श्रद्धाज्जली ब्यक्त गरिएको छ ।
सामाजिक अभियन्ता एवं प्रजातन्त्र आन्दोलनका शिखर पुरुषः झा रामेछाप जिल्ला वि.सं. २०५० सालमा नेपाल सरकार वन कार्यालय सहायक अधिकृत पदबाट अवकाश प्राप्त कर्मचारी थिए ।
२००७ सालको प्रजातन्त्र प्राप्तिको लागि उनले पटकपटक आन्दोलनमा सक्रिय सहभागिता रहेको विज्ञप्तिमा उल्लेख गर्दै कांग्रेसको राजनीतिमा लामो संघर्ष गर्दै गाउँ सभापति हुदै निर्विरोध महाधिवेशन प्रतिनिधि हुनुका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।
झाको निधनले काँग्रेस स्तब्ध
सारांश
- नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा झाको निधनप्रति परिवारजनमा सम्वेदना व्यक्त गर्दै हार्दिक श्रद्धाज्जली ब्यक्त गरिएको छ ।
- सामाजिक अभियन्ता एवं प्रजातन्त्र आन्दोलनका शिखर पुरुषः झा रामेछाप जिल्ला वि.
- सं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया