प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन

राजविराज राजविराज
|
शनिबार, पौष ११, २०७७
|
|
४२ पटक हेरिएको
Shares
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन

सारांश

  •     स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।
  •       मसाल जुलुसको अघिपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए ।
  • यद्दपी बिरोध कार्यक्रममा सुरक्षानिकायबाट कुनै हस्तक्षेप भने गरिएन् ।

    राजविराज÷जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रतिनिधिसभा विघटनको बिरुद्धमा विगत पाँच दिनदेखी राजविराजमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।
    अघिल्लो दिन शुक्रबार जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेर आन्दोलनलाई निरन्तरता दिँदै आएको हो ।
    यसैक्रममा जसपाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ । सो प्रदर्शनका क्रममा असंबैधानिक कदम फिर्ता लिन माग गरिएको छ । 
    स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् । 
    मसाल जुलुसको अघिपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए । यद्दपी बिरोध कार्यक्रममा सुरक्षानिकायबाट कुनै हस्तक्षेप भने गरिएन् । 
    मसाल जुलुसपछि स्थानिय नेता चौकमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै महिला नेतृ पुनम यादव, गिता यादव, रमिला साह, विद्यार्थी संघका केन्द्रिय अध्यक्ष किशोर यादव, यूवा सुधिर यादव, महेश यादव, लगायतका नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधान र प्रणालीमाथी नै प्रहार गरेको भन्दै अविलम्ब उक्त असंबैधानिक कदम फिर्ता लिन माग गरेका थिए । उनीहरुले असंबैधानिक कदम फिर्ता नभएसम्म चरणबद्ध रुपमा बिरोधका कार्यक्रम जारि रहने उद्घोष समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु