दैनिक समाचारदाता
राजविराज, २० असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ स्थित एसएलपी मावि पत्थरगाढामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा निर्माण तथा मर्मत सम्भार गरि बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
बिएमजेड/भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग तथा महुली सामुदाय बिकास केन्द्र नेपालको सहकार्यमा दुई वटा शौचालय मर्मत, तीन वटा ट्युवेल प्लेटफर्मको निर्माण तथा दुई वटा हेन्ड स्टेशन हस्तान्तरण गरिएको हो ।
बिएमजेड/भिसिए/डब्लुएचएचको ६ लाख ८५ हजार ७ सय ९४ रुँपैया ५४ पैसा, विद्यालयको १ लाख २७ हजार १ सय २० रुँपैया गरि ८ लाख १२ हजार ९ सय १७ रुँपैया ५४ पैसाको कुल लागतमा उक्त मर्मत सम्भार तथा संरचना नवनिर्माण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापकको अध्यक्षतमा आयोजित कार्यक्रममा डब्लुएचचएका कमल चापागाई, महुली सामुदायिक विकास केन्द्र नेपालका चन्द्रमणि चौधरी, सन्तोष चौधरीलगायतको सहभागिता रहेको थियो ।
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा निर्माण तथा मर्मत गरि हस्तान्तरण
सारांश
- बिएमजेड/भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग तथा महुली सामुदाय बिकास केन्द्र नेपालको सहकार्यमा दुई वटा शौचालय मर्मत, तीन वटा ट्युवेल प्लेटफर्मको निर्माण तथा दुई वटा हेन्ड स्टेशन हस्तान्तरण गरिएको हो ।
- बिएमजेड/भिसिए/डब्लुएचएचको ६ लाख ८५ हजार ७ सय ९४ रुँपैया ५४ पैसा, विद्यालयको १ लाख २७ हजार १ सय २० रुँपैया गरि ८ लाख १२ हजार ९ सय १७ रुँपैया ५४ पैसाको कुल लागतमा उक्त मर्मत सम्भार तथा संरचना नवनिर्माण गरिएको हो ।
- विद्यालयका प्रधानाध्यापकको अध्यक्षतमा आयोजित कार्यक्रममा डब्लुएचचएका कमल चापागाई, महुली सामुदायिक विकास केन्द्र नेपालका चन्द्रमणि चौधरी, सन्तोष चौधरीलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया