अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
६१ पटक हेरिएको
Shares
अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा

सारांश

  •     उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गरी उनले अध्यक्ष पदबाट राजिनामा दिएको पत्रमा उल्लेख छ ।
  •       “अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु ।
  • म आफ्नो पदमा आवश्यक दक्षता, समय र उर्जा दिन नसकेको महसुस गरेकोले, स्वच्छाले आज कै मिति देखि लागु हुने गरी अध्यक्ष पदबाट राजिनामा दिएको जानकारी गराउँदछु“ असोज ५ गते बुझाएका राजिनामा पत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक । 

    सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
    उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गरी उनले अध्यक्ष पदबाट राजिनामा दिएको पत्रमा उल्लेख छ । 
    “अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु । म आफ्नो पदमा आवश्यक दक्षता, समय र उर्जा दिन नसकेको महसुस गरेकोले, स्वच्छाले आज कै मिति देखि लागु हुने गरी अध्यक्ष पदबाट राजिनामा दिएको जानकारी गराउँदछु“ असोज ५ गते बुझाएका राजिनामा पत्रमा उल्लेख छ ।
    मंगलबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार अध्यक्ष चौधरीको राजिनामा स्वीकृत गरिएको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?