महदेवामा राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु  

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २, २०७८
|
|
६९ पटक हेरिएको
Shares
महदेवामा राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु  

सारांश

  •     जिल्लाको सबै स्थानिय तहमा टोलीमार्फत राष्ट्रिय परिचयपत्र बनाउने अभियान अन्तरगत सोमबार महदेवामा अभियान सुरु गरिएको हो ।
  • अभियान अन्तरगत वडा नं.
  • १ स्थित वडा कार्यालयबाट शुभारम्भ गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
    सप्तरीको महादेवा गाउँपालिकामा सोमवारदेखी राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ । 
    जिल्लाको सबै स्थानिय तहमा टोलीमार्फत राष्ट्रिय परिचयपत्र बनाउने अभियान अन्तरगत सोमबार महदेवामा अभियान सुरु गरिएको हो । अभियान अन्तरगत वडा नं. १ स्थित वडा कार्यालयबाट शुभारम्भ गरिएको छ । 
    वडाध्यक्ष जयश्वर किशोर दासको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको प्रमुख आतिथ्यमा अभियान सुरु भएको हो । 
    सो क्रममा गापा अध्यक्ष दिपक कुमार यादव, प्रहरी उपरीक्षक अभिनारायण काप्mले, महादेवा गापाका प्रमुख प्रशासकीय अधिकृत राम लखन यादव, पत्रकार देवराम यादव, माओवादी केन्द्रका युवा नेता कृष्णदेव मण्डल, राधेश्याम यादव, समाजसेवी मो मुस्लिम, स्थानिय महेन्द्र यादव, उपेन्द्र गोइत, धनराज यादव, विनोद यादव लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
पाँच दशक पार गरेका जनचेतना माध्यमिक  विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
पाँच दशक पार गरेका जनचेतना माध्यमिक  विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
हनुमाननगरका नगर प्रमुख संक्रमित
हनुमाननगरका नगर प्रमुख संक्रमित
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते