दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद तथा नियन्त्रणमा लिएको प्रतिबन्धित लागुपदार्थ गाजा आइतबार नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएको तथा नियन्त्रणमा लिएको ५ सय ८६ किलो ९ सय ६४ ग्राम गाँजा जलाएर नष्ट गरिएको जनाएका छन् ।
हनुमाननगर–राजविराज सडक खण्ड अन्तर्गत खाँडो खोलामा ती गाँजा स्थानीयवासी, जनप्रतिनिधि, संचारकर्मी एवं सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा जलाएर नष्ट गरिएको डीएसपी न्यौपानेले बताए ।
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएको तथा नियन्त्रणमा लिएको ५ सय ८६ किलो ९ सय ६४ ग्राम गाँजा जलाएर नष्ट गरिएको जनाएका छन् ।
- हनुमाननगर–राजविराज सडक खण्ड अन्तर्गत खाँडो खोलामा ती गाँजा स्थानीयवासी, जनप्रतिनिधि, संचारकर्मी एवं सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा जलाएर नष्ट गरिएको डीएसपी न्यौपानेले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया