विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण

सारांश

  •     सप्तरीको बिष्णुपुर गाउँपालिका ६ गोरगामा रंजितपुरस्थित रुद्र नारायण माविका ६० जना विद्यार्थीहरुलाई शुक्रवार सो स्कुल ब्याग बितरण गरिएको हो ।
  •     बिष्णुपुर गाउँपालिका ६ नम्बर वडा कार्यालयले सो विद्यालयको कक्षा १ देखि कक्षा ५ सम्ममा ६० जना विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको जनाइएको छ ।
  •       वडा नम्बर ६ का वडाअध्यक्ष बहादुर सदाको अध्यक्षतामा आयोजित झोला बितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्द कुमार राय, वडा सदस्यहरु रामकुमार राय, शम्भु यादव, रितादेवी सदा, रामदेवी राय, विद्यालयका प्रअ तेजनारायण यादव लगायतले विद्यार्थीहरुलाई ब्याग बितरण गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
    विद्यार्थीहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्नुका साथै पाठ्यपुस्तक सुरक्षित रुपमा राख्न सहयोग पुगोस भन्ने उद्देश्यले स्कुल ब्याग बितरण गरिएको छ । 
    सप्तरीको बिष्णुपुर गाउँपालिका ६ गोरगामा रंजितपुरस्थित रुद्र नारायण माविका ६० जना विद्यार्थीहरुलाई शुक्रवार सो स्कुल ब्याग बितरण गरिएको हो ।
    बिष्णुपुर गाउँपालिका ६ नम्बर वडा कार्यालयले सो विद्यालयको कक्षा १ देखि कक्षा ५ सम्ममा ६० जना विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको जनाइएको छ । 
    वडा नम्बर ६ का वडाअध्यक्ष बहादुर सदाको अध्यक्षतामा आयोजित झोला बितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्द कुमार राय, वडा सदस्यहरु रामकुमार राय, शम्भु यादव, रितादेवी सदा, रामदेवी राय, विद्यालयका प्रअ तेजनारायण यादव लगायतले विद्यार्थीहरुलाई ब्याग बितरण गरेका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ 
५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ 
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार