दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाँउपालिका ५ निवासी एक व्यक्तिको मादक पदार्थ सेवन गरि साइकल चलाएर जाँदै गर्दा लडेर मृत्यु भएको छ ।
सो गाउँपालिका निवासी २९ वर्षिय डिल्लीराम अर्यालको मृत्यु भएको हो । अर्यालले मादक पदार्थ सेवन गरि साईकल चलाएर जाने क्रममा घर नजिकैको पुलबाट लडेर घाइते भएका थिए ।
घाइते अर्याललाई आफन्तले स्थानिय धर्मेश्वर अस्पताल ठेलीयामा उपचारका लागि भर्ना गरे पनि त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लगी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
तर, सो अस्पतालमा समेत उपचार हुन नसककेपछि थप उपचारका लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारका क्रममा उनको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरि साइकल चलाएर घर जाँदै गर्दा लडेर मृत्यु
सारांश
- सो गाउँपालिका निवासी २९ वर्षिय डिल्लीराम अर्यालको मृत्यु भएको हो ।
- अर्यालले मादक पदार्थ सेवन गरि साईकल चलाएर जाने क्रममा घर नजिकैको पुलबाट लडेर घाइते भएका थिए ।
- घाइते अर्याललाई आफन्तले स्थानिय धर्मेश्वर अस्पताल ठेलीयामा उपचारका लागि भर्ना गरे पनि त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लगी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया