दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ३ स्थित दिनाभद्री महिला समुहमा ९ दिने व्यवसायिक भुजिया तथा आलु चिप्स बनाउने तालिमको सोमबार उद्घाटन गरिएको छ ।
विष्णुपुर गाउँपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र सदाले युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवं आसमान नेपालको अगुवाईमा दलित सरोकार मञ्चको आयोजनामा ९ दिने तालिमको उद्घाटन गरे ।
सो उद्घाटन समारोहमा पीडित उत्थान युवा क्लव बिष्णपुरका अध्यक्ष जयदेव राम, सुशासन सहकर्ता पुनम देवी सरदार, परिवर्तन अभिकर्ताद्धय रञ्जु यादव, रामनाथ राम, दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान र प्रशिक्षक मनोज यादवसमेतले शुभकामना मन्तव्य दिएका थिए ।
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
सारांश
- विष्णुपुर गाउँपालिका वडा नं.
- ३ का अध्यक्ष राजेन्द्र सदाले युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवं आसमान नेपालको अगुवाईमा दलित सरोकार मञ्चको आयोजनामा ९ दिने तालिमको उद्घाटन गरे ।
- सो उद्घाटन समारोहमा पीडित उत्थान युवा क्लव बिष्णपुरका अध्यक्ष जयदेव राम, सुशासन सहकर्ता पुनम देवी सरदार, परिवर्तन अभिकर्ताद्धय रञ्जु यादव, रामनाथ राम, दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान र प्रशिक्षक मनोज यादवसमेतले शुभकामना मन्तव्य दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया