टाउको र धड छुट्टीएको  अवस्था महिलाको शव फेला

राजविराज राजविराज
|
सोमबार, भाद्र २३, २०७६
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  •     ती दुबै पालिकाको सीमामा रहेको कजरा खोलामा महिलाको धड तथा टाउको चाही खोलाबाट करिब एक सय मिटर टाढा धान खेतमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
  •       अन्दाजी २५÷२६ वर्षकी अपरिचित महिलाको शव परिक्षणका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
  •     यता घटनास्थल भारतीय सीमासँग समेत जोडिएकाले उतैबाट पनि कसैले हत्या गरि फ्यालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ भदौं । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाको सीमामा टाउको र धड छुट्टटिएको एक महिलाको शव कुहिएको अवस्थामा फेला परेको छ । 
    ती दुबै पालिकाको सीमामा रहेको कजरा खोलामा महिलाको धड तथा टाउको चाही खोलाबाट करिब एक सय मिटर टाढा धान खेतमा फेला परेको प्रहरीले जानकारी दिएको छ । 
    अन्दाजी २५÷२६ वर्षकी अपरिचित महिलाको शव परिक्षणका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
    यता घटनास्थल भारतीय सीमासँग समेत जोडिएकाले उतैबाट पनि कसैले हत्या गरि फ्यालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 
    सप्तरीका प्रहरी उपरिाक कृष्ण प्रसाईले शवको प्रकृती हेर्दा २५÷३० दिनअघि नै हत्या गरि फ्यालिएको हुन सक्ने अनुमान गरेका छन् । यसबारे घटनास्थल आसपास र सीमावर्ती क्षेत्रका बासिन्दासँग समेत आवश्यक जानकारी लिने काम सुरु गरि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा  फाईनलमा, महोत्तरीको पहिलो जित
प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा  फाईनलमा, महोत्तरीको पहिलो जित
अग्निपीडितलाई  राहत प्रदान
अग्निपीडितलाई  राहत प्रदान
आधारभूत पत्रकारिता तालिम सम्पन्न
आधारभूत पत्रकारिता तालिम सम्पन्न
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा