दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको नयाँ नेतृत्व चयनका लागि सोमबार शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ ।
सात जना पदाधिकारीसहित कुल ५७ पदका लागि सम्पन्न निर्वाचनमा ५ सय १८ जना मतदाता मध्ये ५ सय ४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदमा केदार प्रसाद यादव र उमेश प्रसाद यादवले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । यसअघि दुई पटक तय गरेर स्थगित गरिएको निर्वाचन पछिल्लो पटक साउन १९ गते सोमबारका लागि तय गरिएपछी निर्वाचन सम्पन्न भएको हो ।
निर्वाचन सम्पन्न भएपछी सोमबार रातीदेखी नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
सारांश
- सात जना पदाधिकारीसहित कुल ५७ पदका लागि सम्पन्न निर्वाचनमा ५ सय १८ जना मतदाता मध्ये ५ सय ४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
- अध्यक्ष पदमा केदार प्रसाद यादव र उमेश प्रसाद यादवले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
- यसअघि दुई पटक तय गरेर स्थगित गरिएको निर्वाचन पछिल्लो पटक साउन १९ गते सोमबारका लागि तय गरिएपछी निर्वाचन सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया