सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित

राजविराज राजविराज
|
बिहिबार, भाद्र २५, २०७७
|
|
५० पटक हेरिएको
Shares
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित

सारांश

  •     बिहीवार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिका सदस्य समेत रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपीमा कोरोना संक्रमणको पुष्टि भएको सो अस्पतालले जनाएको छ ।
  •   यस्तै गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाईकर्मी, सप्तरी कारागार सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मी, नौं जना कैदीबन्दी तथा राजविराज नगरपालिकाका बिभिन्न वडाका २ गरी १७ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •     सप्तरी कारागारमा तिन दिनअघि पनि एक महिलासहित सात जना कैदीबन्दी र दुई जना सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २५ भदौं । 
सप्तरीका एसपी र डिएसपीसहित १७ जनालाई बिहीबार कोरोना संक्रमणको पुष्टि भएको छ । 
    बिहीवार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिका सदस्य समेत रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपीमा कोरोना संक्रमणको पुष्टि भएको सो अस्पतालले जनाएको छ । 
यस्तै गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाईकर्मी, सप्तरी कारागार सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मी, नौं जना कैदीबन्दी तथा राजविराज नगरपालिकाका बिभिन्न वडाका २ गरी १७ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
    सप्तरी कारागारमा तिन दिनअघि पनि एक महिलासहित सात जना कैदीबन्दी र दुई जना सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । एक सय २५ जना राख्ने क्षमता भएको सो कारागारमा हाल ३ सय ३३ जनालाई कोचाकोच गरी राख्दा व्यवस्थापनमा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढ्दै गएको जेलर सञ्जय कुमार रामले बताए । 
    जिल्लामा हालसम्म कोरोनाबाट आठ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल
आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
सीप सिकेर जान सुझाव
सीप सिकेर जान सुझाव
जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीको माग
जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीको माग
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ 
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ 
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?