मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल

राजविराज राजविराज
|
शनिबार, आषाढ २१, २०७६
|
|
४५ पटक हेरिएको
Shares
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल

सारांश

  •     कलेजको स्थापना सालदेखि नै व्यवस्थापन शिक्षामा निरन्तर अध्यापन गराउदै आएको कलेजका प्रवन्धक निर्देशक भेषराज पोखरेलले जानकारी दिदै वि.
  • स २०५९ सालदेखि व्यावस्थापन संकायका १५ वटा ब्याचबाट आउट भईसकेको बताए ।
  •       स्थापना भएको सालदेखि कलेजमा सात जनाले लगानी गर्दै कलेजलाई अगाडी बढाउदै आएको मेरिल्याण्ड १६ वर्ष पुगेर १७ वर्षमा पुग्दा अहिले सम्म ७ जना लगानीकर्ताहरु एउटै छाना मुनि रहेका छन् ।

   बिराटनगर÷बिराटनगरस्थित मेरिल्याण्ड कलेज मुलुकभरका ४ हजार ३ सय ८० भन्दा बढी प्लस टु कलेज मध्ये नेपालको उत्कृष्ट टप ५ मा पर्न सफल भएको छ ।
    मेरिल्याण्ड कलेजले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालका टप १० कलेजको लिस्टमा उत्कृष्ट टप ५ मा पर्न सफल भएको कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले जानकारी दिएका छन् । 
    सो पत्रकार सम्मेलनमा अध्यक्ष ढुङ्गेलले प्रदेश नम्बर एकको राजधानी विराटनगर अब शैक्षिक हवको रुपमा परिणत हुन थालेको बताए । 
    कलेजको स्थापना सालदेखि नै व्यवस्थापन शिक्षामा निरन्तर अध्यापन गराउदै आएको कलेजका प्रवन्धक निर्देशक भेषराज पोखरेलले जानकारी दिदै वि.स २०५९ सालदेखि व्यावस्थापन संकायका १५ वटा ब्याचबाट आउट भईसकेको बताए । 
    स्थापना भएको सालदेखि कलेजमा सात जनाले लगानी गर्दै कलेजलाई अगाडी बढाउदै आएको मेरिल्याण्ड १६ वर्ष पुगेर १७ वर्षमा पुग्दा अहिले सम्म ७ जना लगानीकर्ताहरु एउटै छाना मुनि रहेका छन् । सो कलेजको अध्यक्षमा गुणराज ढुङ्गेल, उपाध्यक्ष्यमा पि.के झा, प्रवन्धक निर्देशकमा भेषराज पोखरेल, प्रिन्सीपल लक्ष्मण ढकाल, निर्देशकहरुमा मनोज गुप्ता, प्रदिप भगत र नन्दकिशोर अग्रवाल रहेका छन् ।
    कान्तिपुर साप्ताहिक कलेजले हरेक वर्ष नेपालका कलेजहरुको बारेमा अध्ययन तथा अनुसन्धान गरी उत्कृष्ट टप १० छान्ने गर्दछ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
छठको व्रत विधि सुरु, आज खरना गरिदै
छठको व्रत विधि सुरु, आज खरना गरिदै
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
तिम्ल्याहा बच्चाको जन्म 
तिम्ल्याहा बच्चाको जन्म 
पेस्तोलसहित एक पक्राउ
पेस्तोलसहित एक पक्राउ