दैनिक समाचारदाता
राजविराज, ९ असार ।
राजबिराज नगरपालिका वडा नं. ३ को नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
सो वडास्थित कल्टुदास पोखरीको उत्तरपट्टी नवनिर्मित भवनको वडा अध्यक्ष अनिल कुमार दासले बिधिवत पूजापाठ गरि रिवन काटेर उद्घाटन गरेका हुन् ।
राजबिराज नगरपालिकाको नगरस्तरिय योजनाबाट ३० लाख र वडा स्तरिय योजनाको ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र दासले जानकारी दिएका छन् ।
सो अवसरमा राजबिराज नगरपालिकाका पूर्व नगरप्रमुुख जगरनाथ दास, मधेश कृषि बिश्वबिधालयका रजिष्टार भगवान ठाकुर, राजबिराज नगरपालिका वडा ४ का अध्यक्ष दिनेश कसेरा, वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, कार्यपालिका सदस्य सोनी रजक, ललिता कर्ण, रेखा मण्डल, घुरणी रजक, मनोज कुमार साह, केअ माबिका प्राधानाध्यापक योगेन्द्र प्रसाद यादब, महिला नेतृ उषा देव यादब, आशा साह, बिभिन्न वडाका जनप्रतिनिधि तथा समाजसेवी लगायत स्थानिय वडावासीहरूको उपस्थिति थियो ।
वडा नं. ३ को नवनिर्मित भवनको उद्घाटन
सारांश
- सो वडास्थित कल्टुदास पोखरीको उत्तरपट्टी नवनिर्मित भवनको वडा अध्यक्ष अनिल कुमार दासले बिधिवत पूजापाठ गरि रिवन काटेर उद्घाटन गरेका हुन् ।
- राजबिराज नगरपालिकाको नगरस्तरिय योजनाबाट ३० लाख र वडा स्तरिय योजनाको ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र दासले जानकारी दिएका छन् ।
- सो अवसरमा राजबिराज नगरपालिकाका पूर्व नगरप्रमुुख जगरनाथ दास, मधेश कृषि बिश्वबिधालयका रजिष्टार भगवान ठाकुर, राजबिराज नगरपालिका वडा ४ का अध्यक्ष दिनेश कसेरा, वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, कार्यपालिका सदस्य सोनी रजक, ललिता कर्ण, रेखा मण्डल, घुरणी रजक, मनोज कुमार साह, केअ माबिका प्राधानाध्यापक योगेन्द्र प्रसाद यादब, महिला नेतृ उषा देव यादब, आशा साह, बिभिन्न वडाका जनप्रतिनिधि तथा समाजसेवी लगायत स्थानिय वडावासीहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया