प्रहरी उपरिक्षक सम्मानित

राजविराज राजविराज
|
बिहिबार, जेठ १९, २०७९
|
|
२० पटक हेरिएको
Shares
प्रहरी उपरिक्षक सम्मानित

सारांश

  •     नेपाल सरकारको मार्गनिर्देशन तथा जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएको रणनीतिक सुरक्षा योजना बमोजिम प्रभावकारी ढंगले निर्वाचन सम्पन्न गर्न खेलेको भुमिकाको उच्च मूल्यांकन गर्दै उनी सम्मानित भएका हुन् ।
  •       मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवाली र जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमबाट उनी सम्मानित भए ।
  •  

दैनिक समाचारदाता
राजविराज, १९ जेठ । 
    स्थानिय तह निर्वाचन २०७९ लाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्ले सम्मानित भएका छन् । 
    नेपाल सरकारको मार्गनिर्देशन तथा जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएको रणनीतिक सुरक्षा योजना बमोजिम प्रभावकारी ढंगले निर्वाचन सम्पन्न गर्न खेलेको भुमिकाको उच्च मूल्यांकन गर्दै उनी सम्मानित भएका हुन् । 
    मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवाली र जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमबाट उनी सम्मानित भए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
बुबाको हत्या गरि फरार आमाछोरा पक्राउ 
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
कोरोनाका त्रासकाबीच रमजान सुरु 
कोरोनाका त्रासकाबीच रमजान सुरु 
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै