आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल

राजविराज राजविराज
|
मंगलबार, चैत्र २९, २०७८
|
|
२१ पटक हेरिएको
Shares
आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल

सारांश

  •     मंगलवार राजविराजमा कंचनरुप नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजित “पत्रकार आचारसहिंता सम्बन्धि कार्यशाला गोष्ठी” कार्यक्रमलाई प्रमुख प्रशिक्षकको रुपमा सम्बोधन गर्दै उनले आचारसहिंताको पालना गरेर गरिने पत्रकारिताले थप उर्जा पाउने उल्लेख गरे ।
  •       आचारसहिंता पत्रकारिताका लागी षोषण सरह भएको भन्दै उनले नेपालमा शूरु भएको छापा पत्रकारीताबाटै आचारसंिहताको शूरुआत भएको दाबी गरे ।
  • वरिष्ठ पत्रकार दाहालले आचारसंहितकै कारण छापा पत्रकारितालाई कसैले विस्थापित गर्न नसकेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
    प्रेस काउन्सीलका पुर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार राजेन्द्र दाहालले आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने बताएका छन् । 
    मंगलवार राजविराजमा कंचनरुप नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजित “पत्रकार आचारसहिंता सम्बन्धि कार्यशाला गोष्ठी” कार्यक्रमलाई प्रमुख प्रशिक्षकको रुपमा सम्बोधन गर्दै उनले आचारसहिंताको पालना गरेर गरिने पत्रकारिताले थप उर्जा पाउने उल्लेख गरे । 
    आचारसहिंता पत्रकारिताका लागी षोषण सरह भएको भन्दै उनले नेपालमा शूरु भएको छापा पत्रकारीताबाटै आचारसंिहताको शूरुआत भएको दाबी गरे । वरिष्ठ पत्रकार दाहालले आचारसंहितकै कारण छापा पत्रकारितालाई कसैले विस्थापित गर्न नसकेको बताए । 
    पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पुर्व केन्द्रिय सदस्य अवधेश झा, पत्रकार महासंघ शाखा सप्तरीका पुर्व सभापती मुरली प्रसाद यादव, बैद्यनाथ झा लगायतले पनि पत्रकार आचारसहिंताको बारेमा आ–आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
रहेनन् सहप्राध्यापक शरण    
रहेनन् सहप्राध्यापक शरण    
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
जिप्रका सप्तरीले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने
जिप्रका सप्तरीले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने
कोरोना भाइरसको जोखीमबाट जोगाउन  तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय