उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     

सारांश

  •     थारु कल्याणकारिणी सभा सप्तरी, क्षेत्रीय, गाउँ एवं नगर समितीद्वारा जिल्लाको शम्भुनाथ नगरपालिकामा संयुक्त रुपमा आयोजित दशै, तिहार, छठ र समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान कार्यक्रममा वोल्दै सासंद चौधरीले थारु, मधेशी, आदिवासी जनजाति लगायतका उत्पीडित समुदायमाथि भएको विभेद विरुद्ध संर्घष जारी रहेको वताए ।
  •       नेपालको संविधान २०७२ विभेदकारी रहेको आरोप लगाउँदै उनले संविधानमा रहेको विभेदकारी नीति संशोधन गर्न आफू र आफ्नो पार्टी संर्घषरत रहेको वताउँदै आदिवासी जनजाति, मधेशी, दलित, मुश्लिम समुदायको अधिकार सुनिश्चितताको लागि संविधानमा रहेको विभेदकारी नीति संशोधन गर्नु जरुरी रहेको जिकिर गरे ।
  •     थाकसका अध्यक्ष पूर्णप्रसाद चौधरीको अध्यक्षतमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, थाकसका पुर्व केन्द्रिय सदस्य कन्तलाल चौधरी, नेपाल मधेशी निजामती कर्मचारी मंचका राष्ट्रिय अध्यक्ष भुवनेश्वर चौधरी, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, केन्द्रिय पार्षद विलट चौधरी, अनिल चौधरी पुर्व जिल्ला शिक्षा अधिकारी राम नारायण चौधरी, पुर्व प्रधानाध्यपाक महावीर प्रसाद चौधरी, समाजसेवीहरु यूगूत लाल चौधरी, प्रभु नारायण चौधरी, पन्नालाल चौधरीले शुभकामाना मन्तव्य ब्यक्त गर्दै विभाजित भएको  थाकस सप्तरीलाई एउटै वनाउनु पर्नेमा जोड दिए ।

 दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
    प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले उत्पीडित समुदायको हक अधिकारका लागि सवै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 
    थारु कल्याणकारिणी सभा सप्तरी, क्षेत्रीय, गाउँ एवं नगर समितीद्वारा जिल्लाको शम्भुनाथ नगरपालिकामा संयुक्त रुपमा आयोजित दशै, तिहार, छठ र समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान कार्यक्रममा वोल्दै सासंद चौधरीले थारु, मधेशी, आदिवासी जनजाति लगायतका उत्पीडित समुदायमाथि भएको विभेद विरुद्ध संर्घष जारी रहेको वताए । 
    नेपालको संविधान २०७२ विभेदकारी रहेको आरोप लगाउँदै उनले संविधानमा रहेको विभेदकारी नीति संशोधन गर्न आफू र आफ्नो पार्टी संर्घषरत रहेको वताउँदै आदिवासी जनजाति, मधेशी, दलित, मुश्लिम समुदायको अधिकार सुनिश्चितताको लागि संविधानमा रहेको विभेदकारी नीति संशोधन गर्नु जरुरी रहेको जिकिर गरे ।
    थाकसका अध्यक्ष पूर्णप्रसाद चौधरीको अध्यक्षतमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, थाकसका पुर्व केन्द्रिय सदस्य कन्तलाल चौधरी, नेपाल मधेशी निजामती कर्मचारी मंचका राष्ट्रिय अध्यक्ष भुवनेश्वर चौधरी, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, केन्द्रिय पार्षद विलट चौधरी, अनिल चौधरी पुर्व जिल्ला शिक्षा अधिकारी राम नारायण चौधरी, पुर्व प्रधानाध्यपाक महावीर प्रसाद चौधरी, समाजसेवीहरु यूगूत लाल चौधरी, प्रभु नारायण चौधरी, पन्नालाल चौधरीले शुभकामाना मन्तव्य ब्यक्त गर्दै विभाजित भएको  थाकस सप्तरीलाई एउटै वनाउनु पर्नेमा जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा  एक धरौटी बुझाउन नसक्दा करागार चलान
दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा  एक धरौटी बुझाउन नसक्दा करागार चलान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो 
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो 
प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो