दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
पार्टीको गतिविधीबाट केही समयदेखी असन्तुष्ट रहेका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका निवासी रघुकुमार सिन्हासहित डेढ सय जना मंगलबार पुनः नेकपा माओवादी केन्द्रमा फर्केका छन ।
सो गाउँपालिकास्थित बेल्हामा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिन्हासहित असर्फी यादव, रामेश्वर सरदार, महेश चौधरी, जगदीश झा, विनोद झा, कपिलदेव दास, शिवराम ठाकुर, रमेश सदा, कृष्णदेव महतोलगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल, मधेस प्रदेश सदस्य महेश प्रसाद यादव, पत्रकार देवराम यादवलगायतले अगामी बैशाख ३० गते हुने पालिका निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन पार्टीको गतिविधीको साथै चुनावी गतिविधि एकतावद्ध भएर अगाडी वढाउन पार्टी पक्तिलाई आग्रह गरेका छन् ।
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए
सारांश
- सो गाउँपालिकास्थित बेल्हामा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिन्हासहित असर्फी यादव, रामेश्वर सरदार, महेश चौधरी, जगदीश झा, विनोद झा, कपिलदेव दास, शिवराम ठाकुर, रमेश सदा, कृष्णदेव महतोलगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
- पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल, मधेस प्रदेश सदस्य महेश प्रसाद यादव, पत्रकार देवराम यादवलगायतले अगामी बैशाख ३० गते हुने पालिका निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन पार्टीको गतिविधीको साथै चुनावी गतिविधि एकतावद्ध भएर अगाडी वढाउन पार्टी पक्तिलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया