शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन 

सारांश

  •     ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजबिराजले नगरको विभिन्न ठाँउमा शान्ति यात्राको आयोजना गरेको हो ।
  •     शिवरात्रीको अवसरमा शिव झण्डोत्तोलन, शिबलिंग पुजन, शान्ति र समृद्धि तथा स्वर्णिम युगका लागि वैश्विक जागृती तथा आध्यात्मिक बिषयबस्तु माथि प्रवचनको आयोजना समेत गरिएको थियो ।
  •     उक्त अवसरमा कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले प्रवचन कार्यक्रमको उद्घाटन गर्दै ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
    महाशिबरात्रीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा राजविराजमा सोमबार बिभिन्न कार्यक्रम गरिएको छ ।
    ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजबिराजले नगरको विभिन्न ठाँउमा शान्ति यात्राको आयोजना गरेको हो ।
    शिवरात्रीको अवसरमा शिव झण्डोत्तोलन, शिबलिंग पुजन, शान्ति र समृद्धि तथा स्वर्णिम युगका लागि वैश्विक जागृती तथा आध्यात्मिक बिषयबस्तु माथि प्रवचनको आयोजना समेत गरिएको थियो ।

    उक्त अवसरमा कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले प्रवचन कार्यक्रमको उद्घाटन गर्दै ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    यसैगरी समाजसेवी हरेकृष्ण प्रसाद सिंह, सुखराम यादब, पुर्व शिक्षा अधिकारी कपलेश्वर मिझार, समाजसेवी मधुसुधन देब महाशिबरात्रीको वारेमा चर्चा गरेका थिए ।
    ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका संचालिका भगवती दिदी, बिहार क्षेत्रकी संचालिका रंजु दिदीले शिबरात्रीको महत्व माथि प्रकाश पारेकी थिइन् ।
    कार्यक्रम संचालक दिपक भाईजीले गरेको कार्यक्रममा जिल्लाका सम्पुर्ण ओम शान्ती सेवा केन्द्रका एक हजार भन्दा बढी सदस्यहरूको सहभागीता रहेको ब्रहमाकुमार बालकृष्णले बताए ।
    महाशिबरात्रीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले जिल्लाको विभिन्न ठाँउमा एक महिने शान्ती ¥याली, शिव झण्डात्तोलन र प्रवचनको समेत आयोजना गरिने दिपक भाइले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
आतंक मचाउने साँढेलाई स्थानान्तरण गर्न माँग
आतंक मचाउने साँढेलाई स्थानान्तरण गर्न माँग
जगन्नाथ रथयात्राको तयारी पुरा
जगन्नाथ रथयात्राको तयारी पुरा
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ