दैनिक समाचारदाता
राजविराज, २ पुस ।
शारिरीक रुपमा असक्त रहेका तीन जना विद्यार्थीलाई सोमबार ह्वील चेयर प्रदान गरिएको छ ।
सेभ द सप्तरी नामक संस्थाले एक कार्यक्रमको आयोजना गरि शारिरीक रुपमा असक्त भएका विद्यार्थीहरुलाई ह्वील चेयर बितरण गरेको हो ।
विद्यालय पुग्न कष्ट झेलिरहेका असक्तको सहजताका लागि ह्वील चेयर बितरण गरेको संस्थाका अध्यक्ष ध्रुब देवले बताए ।
ह्वील चेयर पाउनेहरुमा कक्षा ७ मा पढ्ने राजविराज नगरपालिका १ की आरती यादव, सोही नगरपालिका वडा १६ की सकिना खातुन तथा छिन्नमस्ता गाउँपालिकाका कक्षा ८ मा पढ्ने अन्सर मन्सुरी छन् ।
केही समयपछि शारिरीक रुपमा असक्ता कारण विद्यालय जान कष्ट झेलिरहेका थप विद्यार्थीको पहिचान गरि ह्वील चेयर तथा अन्य सामाग्रिह बितरण गर्ने योजना रहेको सो संस्थाले जनाएको छ ।
असक्त विद्यार्थीलाई ह्वील चेयर
सारांश
- सेभ द सप्तरी नामक संस्थाले एक कार्यक्रमको आयोजना गरि शारिरीक रुपमा असक्त भएका विद्यार्थीहरुलाई ह्वील चेयर बितरण गरेको हो ।
- विद्यालय पुग्न कष्ट झेलिरहेका असक्तको सहजताका लागि ह्वील चेयर बितरण गरेको संस्थाका अध्यक्ष ध्रुब देवले बताए ।
- ह्वील चेयर पाउनेहरुमा कक्षा ७ मा पढ्ने राजविराज नगरपालिका १ की आरती यादव, सोही नगरपालिका वडा १६ की सकिना खातुन तथा छिन्नमस्ता गाउँपालिकाका कक्षा ८ मा पढ्ने अन्सर मन्सुरी छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया