अनेकि महासंघको जिल्ला अधिवेशन सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, श्रावण २४, २०७९
|
|
४० पटक हेरिएको
Shares
अनेकि महासंघको जिल्ला अधिवेशन सम्पन्न

सारांश

  •     अनेकि महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरीको अध्यक्षता, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्य, पार्टीका पोलिटब्यूरो सदस्य एवं किसान महासंघका उपाध्यक्ष रामचन्द्र साह तथा पार्टीका केन्द्रिय सदस्य गोबिन्द न्यौपानेको विशिष्ट आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनमा किसानहरुका समस्याको समाधानका लागि स्थायी रुपमा निकास निकाल्नु पर्नेमा जोड दिइएको थियो ।
  •       सो अवसरमा अनेकि महासंघ पर्साका अध्यक्ष किशोरी कुशवाहा, पार्टीका बुद्धिजिवि संगठनका नथुनी दास, अनिलकुमार अनल, महेन्द्र नारायण यादव, शम्भु कुमार यादव, शत्रुधन प्रसाद साह आजाद, अनिल गुप्ता, देवकान्त चौधरीलगायतले किसानहरुको समस्या बारे चर्चा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
  •     यसैबीच अधिवेशनबाट सत्यनारायण यादवको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 

    नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल किसान महासंघको सप्तरी जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
    अनेकि महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरीको अध्यक्षता, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्य, पार्टीका पोलिटब्यूरो सदस्य एवं किसान महासंघका उपाध्यक्ष रामचन्द्र साह तथा पार्टीका केन्द्रिय सदस्य गोबिन्द न्यौपानेको विशिष्ट आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनमा किसानहरुका समस्याको समाधानका लागि स्थायी रुपमा निकास निकाल्नु पर्नेमा जोड दिइएको थियो । 
    सो अवसरमा अनेकि महासंघ पर्साका अध्यक्ष किशोरी कुशवाहा, पार्टीका बुद्धिजिवि संगठनका नथुनी दास, अनिलकुमार अनल, महेन्द्र नारायण यादव, शम्भु कुमार यादव, शत्रुधन प्रसाद साह आजाद, अनिल गुप्ता, देवकान्त चौधरीलगायतले किसानहरुको समस्या बारे चर्चा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
    यसैबीच अधिवेशनबाट सत्यनारायण यादवको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन गरिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु
स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु
लागुऔषधसहित युवक पक्राउ
लागुऔषधसहित युवक पक्राउ
राजविराजमा अन्तिम चरणको कसरत
राजविराजमा अन्तिम चरणको कसरत
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी
साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै
नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट